stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

प्रभु महालक्ष्मीको १० प्रतिशत बोनस शेयर हितग्राही खातामा जम्मा

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनस शेयर सम्बन्धित शेयरधनीको हितग्राही (डिम्याट) खातामा जम्मा गरिएको छ ।

इन्स्योरेन्स कम्पनीको गत असोज २३ गते सम्पन्न ७औं वार्षिक साधारणसभाबाट पारित १० प्रतिशत बोनस शेयर असोज १५ गतेसम्म कायम शेयरधनीको डिम्याट खातामा जम्मा गराइएको हो ।

prabhu mahalaxmi
kumari