citizens life insurance long ad
evrest bank
stcnepal long ad
global bank
nabil bank

प्रभु महालक्ष्मी लाइफको स्वतन्त्र सञ्चालकमा शेरचन नियुक्त

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले स्वतन्त्र सञ्चालकमा ज्योती शेरचन (गौचन) लाई नियुक्त गरेको छ ।

कम्पनीको सञ्चालक समितिको कात्तिक २३ गते बसेको सर्कुलर नं ९ को निर्णय अनुसार शेरचनलाई रिक्त रहेको सो पदमा नियुक्ति गरिएको हो ।

gold
himalayan life insurance long ad