stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

नेपाल लाइफ इन्स्योरेन्सले मेवा डेभेलपर्समा ५० करोड लगानी गर्ने

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मेवा डेभलपर्स लिमिटेडमा ५० करोड रुपैयाँ लगानी गर्ने भएको छ ।

कम्पनीले मेवा डेभलपर्सं लिमिटेड (मध्य मेवा हाइड्रोपावर परियोजना र सेवा खोला हाइड्रोपावर परियोजना) को प्रतिकित्ता १०० रुपैयाँ शेयर मूल्य रहने ५० लाख कित्ता शेयर खरीदका लागि ५० करोड रुपैयाँ लगानी गर्ने भएको हो ।

यसका लागि नियामक निकाय नेपाल बीमा प्राधिकरणले स्वीकृति दिइसकेको र गत कात्तिक १ गते कम्पनीसँग शेयर लगानी सम्झौता भइसकेको प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले जानकारी दिएका छन् ।

prabhu mahalaxmi
kumari bank
kumari