citizens life insurance long ad
evrest bank
stcnepal long ad
global bank
nabil bank

युनाइटेड अजोड इन्स्योरेन्सको जेठ ३१ गते विशेष साधारण सभा 

१५ प्रतिशत हकप्रद सेयर जारी गर्ने

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्सले हाल कायम चुक्ता पुँजीमा १५ प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीले हकप्रद निष्कासन प्रस्ताव पारित गर्न जेठ ३१ गते विशेष साधारण सभा बोलाएको छ ।

विशेष साधारण सभाबाट प्रस्ताव पारित भएपछि निष्कासन अनुमतिका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिनुपर्छ ।

बोर्डले अनुमति दिएपछि मात्र हकप्रद निष्कासन प्रक्रिया अघि बढ्नेछ । कम्पनीको विशेष साधारण सभा आम्रपाली ब्यांकेट टंगाल काठमाडौंमा बिहान १०ः३० बजे बस्नेछ ।

साधारण सभा प्रयोजनका लागि जेठ २५ गते शुक्रबार बुक क्लोज हुने भएकाले जेठ २४ गते बिहीबारसम्म कायम सेयरधनीले मात्र भाग लिन पाउने छन् ।

हाल यसको चुक्ता पुँजी २ अर्ब १० करोड रुपैयाँ रहेको छ । हकप्रदपछि यसको पुँजी २ अर्ब ४१ करोड ५० लाख रुपैयाँ पुग्नेछ ।

gold
himalayan life insurance long ad