citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले दाबी भुक्तानी लिन आग्रह

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले आर्थिक वर्ष २०८०/८१ वैशाख मसान्त सम्मको बीमा दाबी भुक्तानी लिन आग्रह गरेको छ ।

कम्पनीमा बीमितहरूले दिएको बीमा दाबीको निवेदनमा कागजात अपुग रहेको र बीमित सम्र्पकमा नआएपछि बीमितलाई आवश्यक कागजात सहित २१ दिनभित्र कम्पनी वा सम्बन्धित सर्भेयरको सम्पर्कमा आउन भनेको हो ।

तोकिएको समयभित्र सम्पर्क गरी दाबी भुक्तानीको प्रक्रिया अघि नबढाएमा बीमा दाबीको फाईल बन्द गरिने कम्पनीले जनाएको छ ।

himalayan life insurance
igi long