citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

नेपाल इन्स्योरेन्स कम्पनीको विषेश साधारण सभा सुरु

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी साधारण सभा आज जेठ ४ गते सुरु भएको छ । विषेश साधारण सभामा इन्स्योरेन्स कम्पनीले सेयरधनीलाई ४० प्रतिशत हकप्रद सेयर वितरण गर्ने प्रस्ताव पेश गर्नेछ ।

विशेष साधारण सभाबाट प्रस्ताव पारित भएपछि निष्कासन अनुमतिका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिनुपर्छ ।

बोर्डले अनुमति दिएपछि मात्र हकप्रद निष्कासन प्रकृया अघि बढ्नेछ । यस्तै, नियामक बिमा समितिबाट पनि पूर्व अनुमति लिएको हुनुपर्छ ।

हाल नेपाल इन्स्योरेन्सको हाल चुक्ता पुँजी १ अर्ब ६४ करोड ४२ लाख ४१ हजार ९४० रुपैयाँ रहेको छ । यस पुँजीमा ४०५ हकप्रद सेयर भएपछि चुक्ता पुँजी २ अर्ब ३० करोड १९ लाख ३८ हजार ७१६ रुपैयाँ पुग्नेछ ।

साधारण  सभा नेपाल पर्यटन बोर्ड, प्रदर्शनीमार्ग भृकुटीमण्डप काठमाडौंमा बिहान ११ बजे सुरु भएको छ ।

himalayan life insurance
igi long