stcnepal long ad
ime life insurance
global ime bank long

ट्रष्ट माईक्रो इन्स्योरेन्सलेएक महिनामै १ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरे

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । ट्रष्ट माईक्रो इन्स्योरेन्सले एक महिनामै १ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको खुसीयाली मनाएको छ।

ट्रष्ट माईक्रो इन्स्योरेन्सले कारोबार सुरु गरेको ३८ औ दिनमा १ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएको छ।

कम्पनीको वुटवल शाखाले ३८ दिनमा १ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको खुसीयालीमा आज केक काटेर खुसी आदनप्रदान समेत गरेका छन् ।

prabhu mahalaxmi
kumari