stcnepal long ad
ime life insurance
national life
global ime bank long

आज शिखर इन्स्योरेन्सको वार्षिक साधारण सभा 

इन्स्योरेन्स कम्पनीले लाभांश प्रस्ताव बिना नै साधारण सभा बोलाएका हुन् ।

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । आज चैत ९ गते शुक्रबार शिखर इन्स्योरेन्सको वार्षिक साधारण सभा बस्दैछ । इन्स्योरेन्स कम्पनीले लाभांश प्रस्ताव बिना नै साधारण सभा बोलाएका हुन् ।

इन्स्योरेन्सले लाभांश प्रस्ताव बिना नै साधारण सभा डाकेको हो । साधारण सभामा आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह विषयमा पनि छलफल हुनेछ ।

साथै, साधारण सभाले संस्थापक तर्फ ३ जना र सर्वसाधारण १ जना सञ्चालक निवार्चन गर्नेछ ।साधारण सभा प्रयोजनका लागि कम्पनीले फागुन २७ गते बुक क्लोज गरिसकेको छ ।

फागुन २४ गतेसम्म कायम सेयरधनीले सभामा भाग लिन पाउँनेछन् । फागुन २५ र २६ गते क्रमशः शुक्रबार र शनिबार परेकाले सेयर कारोबार भएको थिएन । शिखर इन्स्योरेन्सको वार्षिक साधारण सभा केन्द्रीय कार्यालय शिखर विज सेन्टरमा बिहान ११ बजे सुरु हुनेछ ।

IME Lifesidebar
kumari