stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

फोन पे ले ल्यायो ‘रिफर एण्ड अर्न’ अफर ल्याए

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । फोन पे ले ‘रिफर एण्ड अर्न’ अफर ल्याएको छ । यस अफर अन्तर्गत ‘फोन पे अफर एप’ मा भएको ‘युनिक रिफरल कोड’ प्रयोग गरेर रिफर गर्दा २५ सयसम्मको रिवार्ड पोइन्ट जित्न सकिने कम्पनीले जनाएको छ ।

फेन पेका अनुसार दैनिक सबैभन्दा बढी रिफर गर्नेले एक हजार रूपैयाँप्राप्त गर्न सक्ने छन् । यस योजनामा २०७८ अषाढ ३१ गतेसम्म सबैभन्दा बढी रिफर गर्नेले १० हजार प्राप्त गर्न सक्नेछन् ।

यस योजनाको बम्पर उपहारमा तीनजनाभन्दा बढीलाई रिफर गर्ने मध्येबाट गोला प्रथामार्फत १ लाख जित्न सकिने छ । अफर एपबाट रिफर गर्नका लागि ‘फोनपे अफर एप’ डाउनलोड गर्नु पर्नेछ । यो एप डाउनलोड गरी लगइन गर्नेहरू मध्ये एक जनाले आइफोन १२ जित्न सक्ने जनाएको छ ।

फोन पे अफर एप मार्फत च्यालेन्ज एसेप्ट गरी विभिन्न किसिमका भुक्तानी गर्दा दैनिक एक हजार र साप्ताहिक रूपमा २ हजार रूपैयाँ जित्न सकिनेछ ।

फोन पे अफर एपमा विभिन्न व्यवसाय तथा मर्चेन्टले दिएका अफर तथा छुटहरूबारे जानकारी पाउन सकिनेछ ।

prabhu mahalaxmi
kumari