stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)
Everest Bank

डिसहोमले गर्यो साप्ताहिक विजेता घोषणा

Nimb long ad
Prabhu Insurance Long Ad
national life

आर्थिक सञ्जाल

काठमाडौं । डिस होमको ‘डिस होममा डिलर दाईको डिस्काउण्ट’ योजनाको लक्की ड्र योजना बाट विजेता घोषणा गरेको छ । यस योजना अन्तर्गत जेष्ठ १६ गते देखि २२ गते सम्मका फण्ड ट्रान्सफरबाट बार्षिक रिचार्ज गर्ने ग्राहक मध्येबाट उक्त लक्कि ड्र गरिएको हो ।

यस योजना अनुसार साप्ताहिक रुपमा दुई जना विजेताहरुले एक लाख रुपैयाँ सम्म प्राप्त गर्न छन् । जसका लागि जेठ २३ गते देखि जेठ २९ गते सम्म बार्षिक रिचार्ज गर्ने ग्राहकलाई ३० गतेको लक्की ड्रमा समावेश गरिएको डिसहोमले जनाएको छ।

prabhu mahalaxmi
kumari