stcnepal long ad
global ime bank long

असार १७ गते मोलुङ्ग हाइड्रोपावरले डाक्यो १० औं वार्षिक साधारण सभा

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल

काठमाडौं । मोलुङ्ग हाइड्रोपावर कम्पनीले असार १७ गते १० औं वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको साधारण सभा बिहान ११ बजे कम्पनीको रजिष्टर्ड कार्यालय रविभवन काठमाडौंमा सुरु हुनेछ । सभामा आर्थिक वर्ष २०७५/०७६ को वार्षिक प्रतिवेदन अनुमोदन गर्ने प्रस्ताव रहेको छ ।

सभाले नाफा–नोक्सान लगायतका वित्तीय विवरण पनि पारित गर्नेछ । आर्थिक वर्ष २०७६/०७७  को लागि लेखापरीक्षक नियुक्ति र सञ्चालक समितिको गठन गर्ने एजेन्डा पनि रहेको छ ।

IME Lifesidebar
kumari