citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

आज नेपाल हाइड्रो डेभलोपरको विशेष साधारण सभा

Prabhu Insurance Long Ad
nawakantipur long
broadway employment long

काठमाडौं । आज असार १३ गते नेपाल हाइड्रो डेभलोपर कम्पनीको  विशेष साधारण सभा बस्दैछ । कम्पनीको जेठ २५ गते बसेको सञ्चालक समितिको बैठकले विशेष सभा गर्ने निर्णय गरेको थियो ।

सभा कावेरी इन, ज्ञानेश्वर, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । सभामा कम्पनीको नियमावली संशोधन वा परिमार्जन गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने प्रस्ताव पेस हुनेछ ।

 

साधारण सभा प्रयोजनका लागि कम्पनीले असार २ गते बुक क्लोज गरिसकेको छ । यसर्थ, असार १ गतेसम्म कायम सेयरधनीहरुले सभामा भाग लिन सक्नेछन् ।

यता, सभामा भाग लिन चाहने सेयरधनीले आफ्नो परिचय खुल्ने आधिकारिक परिचयपत्र वा हितग्राही खाता खोलिएको कागजात साथमा लिएर जानु पर्नेछ ।

himalayan life insurance
igi long