prabhu bank
shangrila development bank Long Ad
himalayan Everest Insurance long ad
century bank long ads

सेयर कारोबारमा ‘एओएन’ हट्ने

civilbank long ad
citizens life insurance long ad
himalayan Everest Insurance long ad

काठमाडौं । नेपाल धितोपत्र बोर्डले सेयर खरिद तथा विक्रीमा अल और नन् ‘एओएन’ सम्बन्धी व्यवस्था हटाउने भएको छ ।

सेयर बजार घटेको विरुद्ध आन्दोलित पुँजी बजार संघर्ष समिति र धितोपत्र बोर्डबीच आइतबार भएको कार्यान्वयन समितिको पहिलो बैठकमा भएको सहमति बमोजिम एओएनको व्यवस्था हटाइने धितोपत्र बोर्डले जनाएको छ।

 

हाल सेयर बिक्रीमा अल और ननको व्यवस्था रहेको छ । यसै व्यवस्थाका कारण सेयर बजार निरन्तर घटिरहेको आन्दोलनकारीको भनाइ छ ।

साथै, उपत्यका बाहिर शाखा कार्यालय खोल्न पूर्वाधार तयार गरेर बसेका ब्रोकरहरुलाई तत्कालै शाखा खोल्न अनुमति दिने निर्णय भएको पनि बोर्डले जनाएको छ । आजको कारोबार दैनिकबाट

१३ असार २०७९, सोमवार ०७:०६ बजे प्रकाशित

nabil bank
stcnepal long ad
century bank long ads