stcnepal long ad
global ime bank long

पुस १३ गते पावर ट्रान्समिसनको साधारण सभा

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं ।आगामी पुस १३ गते  पावर ट्रान्समिसन कम्पनी नेपाल लिमिटेडले १२औं वार्षिक साधारण सभा बोलाएको छ ।

सभा नेविप्राको सभा हल दरवारमार्ग, काठमाडौंमा अपरान्ह ४ बजे शुरु हुने भएको हो । कम्पनीको मंसिर ११ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो ।

सभाले २०७६/०७७ सम्मको सञ्चित मुनाफाबाट शेयरधनीहरुलाई चुक्तापूँजीको १८ प्रतिशत नगद लाभांश वितरण स्वीकृति प्रदान गर्नेछ ।

साथै, सभाले आव २०७६/०७७ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, २०७७/०७८ को लागि लेखापरिक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने र विविध विषयमा छलफल गर्ने एजेण्डा रहेको छ ।

IME Lifesidebar
kumari