citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

नेपाली बजारमा हिरोका १९ मोडलका बाइक र स्कुटर :सबैभन्दा महंगो एक्सपल्स–२००

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । नेपाली बजारमा हिरोका १९ मोडलका बाइक र स्कुटर बिक्रीका लागि उपलब्ध छन् । नेपाली बजारमा हिरोका बाइक तथा स्कुटर आधिकारिक रुपमा बिक्री–वितरण गर्दै आएको नेपाल जेनरल मार्केटिङले प्रकाशित गरेको नयाँ मूल्य सूची अनुसार बाइकमा सबैभन्दा सस्तो बाइक एचएफ डिलक्स डीआरएस हो ।

यसको मूल्य १ लाख ६६ हजार ५ सय रुपैयाँ छ । त्यसैगरी सबैभन्दा महंगो बाइक एक्सपल्स २०० हो । यसको मूल्य ३ लाख ८८ हजार रुपैयाँ छ । हिरोका प्लेजर, प्लेजर प्लस, डुएट, माएस्ट्रो एज र डेस्टिनी स्कुटर उपलब्ध छन् । सबैभन्दा सस्तो स्कुटर प्लेजर हो ।

यसको मूल्य १ लाख ७६ हजार ५ सय रुपैयाँ छ । त्यसैगरी सबैभन्दा महंगो स्कुटर डेस्टिनी हो । यसको मूल्य २ लाख १० हजार रुपैयाँ छ । हिरोका बाइक र स्कुटरको मूल्य सूची यस प्रकार छ । स्रोत: नेपाल अटो

नेपाली बजारमा हिरोका १९ मोडलका बाइक र स्कुटर: सबैभन्दा महंगो एक्सपल्स-२००

himalayan life insurance
igi long