stcnepal long ad
ime life insurance
global ime bank long

मञ्जुश्री फाइनान्सको प्रमुख कार्यकारी अधिकृतमा नारायण सुबेदी नियुक्त

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । मञ्जुश्री फाइनान्स कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा नारायण सुबेदी नियुक्त भएका छन् । कम्पनीको बैशाख १५ गते बसेको संचालक समितिको बैठकले सुबेदीलाई २०७९ बैशाख २२ गतेदेखि लागु हुने गरि सीइओ नियुक्त गरेको कम्पनीले एक सुचना जारी गर्दै जनाएको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्तोष निरौलाको पदावधी बैशाख २१ गते समाप्त हुने हुदा कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत सुबेदीलाई आगामी चार वर्षको लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो।

prabhu mahalaxmi
kumari