stcnepal long ad
ime life insurance
national life
global ime bank long

मल्टीपर्पस फाइनान्सको साधारणसभा मङ्सिर १९ गते

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । मल्टीपर्पस फाइनान्सले मङ्सिर १९ गते साधारणसभा आह्वान गरेको छ । कम्पनीले संस्थाको केन्द्रीय कार्यालय राजविराजमा सभा आह्वान गरेको जनाएको छ । र

सभामा कम्पनीको संचालक समितिको प्रतिवेदन पारित गर्ने, लेखापरिक्षक प्रतिवेदन सहित वासलात तथा नाफा नोक्सान हिसाब र सोहि सम्बन्धिनगद प्रवाह विवरण पारित गर्ने, लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक तोक्ने लगायतका प्रस्ताव रहेका छन् ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि मङ्सिर ११ गते बुक क्लोज गर्ने जनाएको छ । त्यसकारण मङ्सिर १० गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन सक्ने छन्।

IME Lifesidebar
kumari