citizens life insurance long ad
stcnepal long ad

मंसिर ५ गते एनएलजी इन्स्योरेन्सको १४ औं वार्षिक साधारण

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । एजएलजी  इन्स्योरेन्सले मंसिर ५ गते १४ औं वार्षिक साधारण सभा डाकेको छ । सभामा कम्पनीले ७.३७% लाभांश वितरण गर्ने प्रमुख एजेन्डा पेश गर्दैछ ।

एनएलजीले आर्थिक वर्ष २०७५/७६ को नाफाबाट ७% बोनस सेयर र कर प्रयोजनार्थ ०.३७% नगद वितरण गर्न लागेको छ । सभा कम्पनीको रजिष्टर्ड कार्यालय, पानीपोखरी काठमाडौंमा वेबिनार मार्फत बिहान १० बजेबाट सुरु हुनेछ ।

आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदन पारित गर्ने प्रस्ताव पनि छ । त्यस्तै, लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि छ । सभा प्रयोजनका लागि एनएलजीले कात्तिक २५ गते मंगलबार बुक क्लोज गर्नेछ । यस आधारमा कात्तिक २४ गते सोमबारसम्म कायम सेयरधनीले लाभांश सुरक्षित गर्न सक्नेछन् ।

IME Life
kumari