citizens life insurance long ad
macchha(MBL)
stcnepal long ad
Himalayan bank
nabil bank

नेपाल फाइनान्सको सेयर लिलामी भर्ने आज अन्तिम मौका

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल फाइनान्स १० लाख ९० हजार ३७१.१८७ कित्ता संस्थापक सेयर लिलामी भर्ने आज (फागुन ८ गते) अन्तिम दिन हो ।  आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ । यस लिलामीमा कम्पनीका संस्थापक सेयरधनी सहित अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन दिन सक्नेछन् ।

यसमा  न्यूनतम १०० रुपैयाँ वा सो  भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।  यसमा न्यूनतम १ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । यसमा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटलले गर्नेछ ।

gold
kumari bank