stcnepal long ad
ime life insurance
national life
global ime bank long

आज गोर्खाज फाइनान्स दुई आर्थिक वर्षको साधारण सभा गर्दै

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । आजगोर्खाज फाइनान्सले २८औं र २९औं वार्षिक साधारणसभा गर्ने भएको छ। कम्पनीले २०७८/७९ र २०७९/८० को साधारणसभा चैत्र २ गते गर्ने जनाएको छ ।

कम्पनीको फागुन २ गते बसेको संचालक समितिको बैठकले उक्त मिति तय गरेको हो । कम्पनीले लाभांश प्रस्ताव गरेको छैन ।

कम्पनीले साधारणसभामा हालको पूँजी संरचना परिवर्तन गरि संस्थापक समुहको ५१ प्रतिशत र सर्वसाधारण समुहको ४९ प्रतिशत कायम गर्ने विशेष प्रस्ताव पेश गर्ने जनाएको छ ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि फागुन १८ देखि चैत्र २ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको थियो । त्यसकारण फागुन १७ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन सक्ने छन् ।

साधारण सभा चैत्र २ गते दिउँसो १ बजे बत्तीसपुतलीको अनुपम फुडल्याण्डमा हुने जनाएको छ ।

IME Lifesidebar
kumari