sanima
shangrila development bank Long Ad
macchha(MBL)
nabil bank
himalayan life insurance long ad

गुडविल फाइनान्सको स्थगित साधारण सभा आज

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । गुडविल फाइनान्सको यसअघि स्थगित साधारण सभा आज सोमबार माघ १५ गते बस्दैछ । कम्पनीले यसअघि नै गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट कुनै पनि लाभांश वितरण नगर्ने जनाइसकेको छ । यस फाइनान्सले पुस १८ गते बुक क्लोज गरिसकेको छ ।

तसर्थ, पुस १७ गतेसम्म कायम रहेका सेयरधनीले सभामा भाग लिन सक्नेछन् ।साधारण सभा, गुडविल कम्प्लेक्स हात्तिसार, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।

gold
prabhu bank
nawakantipur long