ललितपुर महानगरपालिका–१९ मा टोलको विशेषता झल्काउने सद्भाव मेला
ललितपुर । ललितपुर महानगरपालिका वडा नम्बर १९ को आयोजनामा आज शुक्रवारदेखि सद्भाव मेला हुँदैछ । तीन... पुरा समाचार
काठमाडौं महानगरपालिकामा पनि स्वास्थ्य बीमा शुरु हुँदै
काठमाडौं । काठमाडौं महानगरपालिकामा स्वास्थ्य बीमा कार्यक्रम शुरु हुने भएको छ । यसको लागि महानगरपालिका र... पुरा समाचार
काठमाडौँ महानगरपालिकाले सडक सुरक्षा कायम राख्नका लागि दुई सय ६४ स्थानमा बस बिसौनी निर्माण गर्ने
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सडक सुरक्षा कायम राख्नका लागि दुई सय ६४ स्थानमा बस बिसौनी निर्माण... पुरा समाचार
कामपाले पुस १५ बाट नियमित सरसफाइको अनुगमन गर्ने
काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी पुस १५ गतेबाट महानगरभित्र रहेका सरकारी तथा सार्वजनिक कार्यालय, संस्थान, विभिन्न... पुरा समाचार
काठमाडौँ महानगरपालिकाले नेपाल बाल सङ्गठनलाई रु ३० लाख सहयोग
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले नेपाल बाल सङ्गठनलाई रु ३० लाख प्रदान गरेको छ । बालबालिकाको आवास,... पुरा समाचार
खैरहनी नगरपालिकाले क्युआर स्क्यान गरी कर तिर्न सकिने व्यवस्था लागू
चितवन । चितवनको खैरहनी नगरपालिकाले क्युआर स्क्यान गरी कर तिर्न सकिने व्यवस्था लागू गरेको छ ।... पुरा समाचार
धनगढीमाई नगरपालिकाका प्रशासकीय अधिकृतसहित १८ जनाविरुद्ध मुद्दा
सिरहा । सिरहा डिभिजन वन कार्यालय, लहानले अवैध ढुङ्गा, गिट्टी, तथा बालुवा उत्खनन् गरे(गराएको अरोपमा धनगढीमाई... पुरा समाचार
उपत्यकाका १८ वटै नगरपालिकाले थाले समयमा योजना सक्ने अभियान
काठमाडौँ । उपत्यकाका नगरपालिकाले आर्थिक वर्षको अन्तिम समयमा विकासका योजना कार्यान्वयन गर्ने प्रवृत्ति निरुत्साहित गर्ने अभियान... पुरा समाचार
चाँगुनारायण नगरपालिकाको बत्तीस करोडमा बन्यो नगरपालिकाको अत्याधुनिक भवन
भक्तपुर । चाँगुनारायण नगरपालिकाको नयाँ भवन शुक्रबारदेखि सञ्चालनमा आएको छ । नगरप्रमुख जीवन खत्रीले नगरपालिकाको सुविधासम्पन्न... पुरा समाचार
खैनी सुर्ती बेच्न नपाउने महानगरको निर्णय स् ‘पसले लुकाउँदै, नगर प्रहरी खोतल्दै’
काठमाडौं । काठमाडौंको अनामनगरमा किराना पसल चलाउने पार्वती बडाल आफ्नै सुरमा पसलमा सामान बेचिरहनु भएको थियो... पुरा समाचार
काठमाडौंमा सुर्तीजन्य पदार्थ बेचेको पाइए पसल बन्द गर्ने महानगरको चेतावनी
काठमाडौं । महानगरपालिकाले बिहीबारदेखि काठमाडौंमा सुर्तीजन्य पदार्थ बेचबिखनमा प्रतिवन्ध लगाएको छ। काठमाडौं महानगरपालिकाले बुधबार पत्रकार सम्मेलन... पुरा समाचार
सुर्तिजन्य प्रतिबन्ध गर्न महानगरले ५० जना नगर प्रहरी खटाउने
काठमाडौं । काठमाडौं महानगरपालिकाले सुर्तिजन्य पदार्थमाथि प्रतिबन्ध कार्यान्वयन गर्न पहिलो चरणमा ५० जना नगर प्रहरी परिचालन... पुरा समाचार
























