प्रधानमन्त्री ओलीले बोलाए महाधिवेशन आयोजक कमिटीको आकस्मिक बैठक
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिकरूपमा महाधिवेशन आयोजक कमिटीको बैठक बोलाएका छन् । स्रोतका अनुसार... पुरा समाचार
नेपाली काँग्रेस बैठक १३ गते दिउँसो २ बजे बस्ने
काठमाडौँ । काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक यही वैशाख १३ गते दिउँसो २ बजे बस्ने भएको छ... पुरा समाचार
राष्ट्रिय जनमोर्चाले गण्डकी र लुम्बिनी प्रदेशलाई दिएको समर्थन फिर्ता लिने निर्णय
काठमाडौं । राष्ट्रिय जनमोर्चाले गण्डकी र लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ... पुरा समाचार
लोकतन्त्र स्थापनाको १५ वर्ष पूरा : राजनीतिक उपलब्धि भए पनि विकृति उस्तै
काठमाडौं । आज लोकतन्त्र दिवस । २०६२/०६३ जनआन्दोलन सफल भएर लोकतन्त्र स्थापना भएको सम्झनामा आज लोकतन्त्र... पुरा समाचार
फागुनभित्रै चुनाव हुन्छ, आजैदेखि तयारीमा लाग्नुस: प्रधानमन्त्री ओली
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले फागुनभित्रै स्थानीय तहको चुनाव हुने भएकाले... पुरा समाचार
ओली–नेपालबीच मेरियट होटलमा दोस्रो वार्ता शुरु
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच नक्सालस्थित होटल मेरियटमा... पुरा समाचार
प्रधानमन्त्री ओलीले बल्खुमा एमाले केन्द्रीय कार्यालयको शिलान्यास गर्दै
काठमाडौँ । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बल्खुमा पार्टी केन्द्रीय कार्यालयको शिलान्यास गर्ने... पुरा समाचार
सरकारलाई समर्थन रहेको जानकारी दिने अधिकार अध्यक्ष दाहाललाई
काठमाडौं– नेकपा माओवादी केन्द्रले सरकारलाई समर्थन रहेको जानकारी दिने निर्णय गर्ने अधिकार अध्यक्ष पुष्पकमल दाहाललाई दिएको... पुरा समाचार
सभामुख सापकोट विरुद्धको मुद्दाको संवैधानिक इजलासमा सुनुवाइ हुँदै
काठमाडौं । सभामुख अग्नि सापकोटा विरुद्ध परेको मुद्दाको संवैधानिक इजलासमा सुनुवाइ हुने भएको छ । संवैधानिक... पुरा समाचार
काँग्रेसको पदाधिकारी बैठक जारी
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको पदाधिकारीको बैठक बसिरहेको छ । बैठक पार्टी सभापति शेरबहादुर... पुरा समाचार
कांग्रेसको महाधिवेशन कार्यतालिका फेरि संशोधन, क्रियाशील सदस्यतामै अल्झियो गाँठो
काठमाडौं । भदौमा १४औं महाधिवेशन गर्नुपर्ने बाध्यतामा रहेको नेपाली कांग्रेसले क्रियाशील सदस्यताको विवरण प्रविष्ट गर्नुपर्ने म्याद... पुरा समाचार
ससंद्को सामना गर्न नसकेर हतारमा अधिवेशन अन्त्य गरियो : कांग्रेस नेता सिंह
काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले ओली सरकारले राजनीतिक र नैतिक हैसियत गुमाएको आरोप लगाउनु... पुरा समाचार

























