stcnepal long ad
global ime bank long

प्रधानमन्त्री ओलीले बोलाए महाधिवेशन आयोजक कमिटीको आकस्मिक बैठक

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिकरूपमा महाधिवेशन आयोजक कमिटीको बैठक बोलाएका छन् । स्रोतका अनुसार बैठक बिहान १० बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाइएको हो ।

आयोजक कमिटीको पहिलो बैठक बसेको दुई दिनपछि पुनः बैठक बोलाउनुलाई अर्थपूर्णरूपमा हेरिएको छ ।

IME Lifesidebar
kumari