citizens life insurance long ad
stcnepal long ad

सभामुख सापकोट विरुद्धको मुद्दाको संवैधानिक इजलासमा सुनुवाइ हुँदै

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सभामुख अग्नि सापकोटा विरुद्ध परेको मुद्दाको संवैधानिक इजलासमा सुनुवाइ हुने भएको छ । संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा, तथा न्यायाधीशहरु दीपकुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र इश्वरप्रसाद खतिवडा रहनु भएको छ ।
जनयुद्धका समय काभ्रेमा मारिएका अर्जुन लामाको हत्यामा सभामुख सापकोटाको समेत संलग्नता रहेको दावी गर्दै सो घटनाको अनुसन्धान अगाडि बढाइ पाउँ भनि पूर्णीमा लामाले दिनु भएको निवेदन उपर सुनुवाइ हुन लागेको हो ।

IME Life
kumari