विदेशमा अलपत्र परेका नेपाली अब सरकारी खर्चमा स्वदेश आउन पाउने
काठमाडौं । कोरोना महामारीको चपेटामा परेर रोग, शोक संग लडदै स्वदेश फर्कने आशामा विदेशमा अलपत्र परेका... पुरा समाचार
असार २० भित्र एसइईको नम्बर पठाइसक्न निर्देशन
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कोरोनाले रोकिएको शैक्षिक सत्र २०७६ को माध्यमिक शिक्षा परीक्षा (एसइई) का... पुरा समाचार
गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना
पोखरा । गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तनहुँमा ५, स्याङ्जामा... पुरा समाचार
नेपालमा पनि कोरोना संक्रमितमा औषधि परीक्षणको तयारी
काठमाडौं । कोरोना संक्रमणको औषधि पहिचान र उपचार पद्धतिलाई सहज बनाउन विश्वले नै विभिन्न औषधिको परीक्षण... पुरा समाचार
को बन्ला नयाँ आईजी ?
काठमाडौं । नेपाल प्रहरीले अबको केही दिनभित्रै नयाँ प्रहरी प्रमुख पाउँदै छ । वर्तमान प्रहरी महानिरीक्षक... पुरा समाचार
त्रिविका विद्यार्थी तीन वर्षदेखि वार्षिक विद्यार्थी सङ्ख्या घट्दो
काठमाडौं । त्रिभुवन विश्वविद्यालको वार्षिक विद्यार्थी सङ्ख्या क्रमशः घट्दो देखिएको छ । प्राविधिक र व्यावसायिक क्षेत्रमा... पुरा समाचार
सङ्घीय निजामती सेवा विधेयक पारित, ६० वर्षे उमेर हद रहने व्यवस्था
काठमाडौं । प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिले निजामती सेवामा ६० वर्षे उमेर हद रहने व्यवस्था... पुरा समाचार
पाटनमा अनसनरत एक युवा अस्पताल भर्ना
काठमाडौं । कोरोना महामारी नियन्त्रणमा सबल व्यवस्थापन माग राख्दै पाटनमा अनसन बसेका तीनमध्ये एक युवाको अवस्था... पुरा समाचार
एमसीसीको म्याद थप्ने सहमति
काठमाडौं । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) र सरकारबीच अनुदान सम्झौता कार्यान्वयनको थालनी (इन्ट्री इन्टु फोर्स) हुने... पुरा समाचार
कोरोना कोषमा नेपाल जग्गा तथा आवास विकास संघको सहयोग
काठमाडौं । कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा नेपाल जग्गा तथा आवास विकास संघले... पुरा समाचार
देशभरका सबै अनलाइन तथा भर्चुअल कक्षा ठप्प पार्ने चेतावनी
काठमाडौं । निजी विद्यालयका दुई संस्था प्याब्सन र एन प्याब्सनले सरकारले असार २२ गतेसम्म कुनै निर्णय... पुरा समाचार
होम क्वारेन्टिनमा बस्ने भए मात्रै उपत्यका भित्रिन दिईने
काठमाडौं । कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) ले अनिवार्य होम क्वारेन्टिनमा बस्ने प्रतिवद्धता सहित स्थानीय तहबाट... पुरा समाचार


























