हात्तीको दारा विक्रि गर्ने तीन जना पक्राउ
काठमाडौ । आज साउन २३ गते १:३० बजे काठमाडौँ महानगरपालिका–४ सुकेधारामा हात्तीको दाह्राको खरिद बिक्री हुदै... पुरा समाचार
काठमाडौंमा सञ्चालित सवारी साधनमा स्वास्थ्य मापदण्ड उल्लंघन
काठमाडौँ । काठमाडौं उपत्यकामा सञ्चालित सवारी साधनहरुले कोभिड १९ रोकथामका लागि बनाइएको स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड... पुरा समाचार
उपत्यकाको विभिन्न स्थानमा मुन्द्रा लुट्ने अपराधीक गतिविधि
काठमाडौ । आज काठमाडौ उपत्यकाको विभिन्न स्थानमा मुन्द्रा लुट्ने अपराधीक गतिविधि भएको छ । सो अपराधमा... पुरा समाचार
प्रहरीलाई घुस दिन खोज्ने पक्राऊ
काठमाडौ । आज साउन २३ गते अन्दाजी ७ बजेको समयमा चन्द्रागिरी नगरपालिका वडा नं. २ नागढुंगास्थित... पुरा समाचार
वामदेव गौतमले भने – ‘म कुनै गुटमा संलग्न छैन’
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का उपाध्यक्ष वामदेव गौतमले पार्टीभित्र आफू कुनै गुटमा संलग्न नरहेको... पुरा समाचार
मानवताका लागि आशाको सन्देश प्रवाह गर्न ‘¥याली अफ होप’
काठमाण्डौ । यहि साउन २५ गते आईतबार विश्व स्तरीय अनलाइन ¥याली अफ होप आयोजना गरिदैछ ।... पुरा समाचार
नेकपा विभाजनकाे दिशातिर
काठमाडौं । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीका केही सवलताका साथ कैयाै दुर्वल पक्ष छन्... पुरा समाचार
बैंक, बीमा कम्पनीहरुमा कोरोना संक्रमित बढ्योः स्वास्थ्य मन्त्रालय
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो समय बैंक, बीमा कम्पनीहरुमा कोरोना भाइरसको संक्रमण बढ्दै गएको... पुरा समाचार
श्रीमती र भतिजको खातामा सरकारी रकम
रुकुम पश्चिम । आफ्नो, श्रीमती र भतिजाको खातामा सरकारी रकम जम्मा गर्ने एक गाउँपालिकाका लेखापाल सहित... पुरा समाचार
उपत्यकाका तीनै जिल्ला प्रशासनमा अत्यावश्यक बाहेकका सेवा १५ दिनलाई स्थगित
काठमाडौँ । उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको आज बसेको बैठकले कोरोना संक्रमण बढेको भन्दै प्रशासन... पुरा समाचार
नागढुंगावाट ५८६३ यात्रु आगमन
काठमाडौ । काठमाडौ उपत्यका प्रवेशकाे मुख्य नाका नागढुङ्गाबाट साउन २२ गते विहानदेखि २३गते विहान ६ बजेसम्म... पुरा समाचार
कोरोनाबाट मृत्यु हुने वृद्धवृद्धाको संख्या बढी, बालबालिका पनि जोखिममा
काठमाडौं । नेपालमा हालसम्म ८० वर्ष नाघेका २५ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। तीमध्ये २... पुरा समाचार























