stcnepal long ad
nabil bank
Everest Bank
Himalayan bank
national life

हात्तीको दारा विक्रि गर्ने तीन जना पक्राउ

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौ । आज साउन २३ गते १:३० बजे काठमाडौँ महानगरपालिका–४ सुकेधारामा हात्तीको दाह्राको खरिद बिक्री हुदै गरेकाे वेलामा महानगरिय प्रहरी परिसर टेकुकाे टाेलीले हात्तीको १० ईन्च लामाे दारा सहित पाँचथर घर भइ कपन वस्ने वर्ष २८काे रूद्र लिम्बू ,सिन्धुपाल्चोक घर भई कपन वस्ने वर्ष २५काे हरि कार्की,गाेरखा घर भइ सामाखुशी वस्ने वर्ष २२ काे सुबाेध देवकाेटालाई पक्राउ गरेको छ । उनीहरूलाई अनुसन्धान भैरहेको प्रहरीले जनाएकाे छ

prabhu mahalaxmi
kumari bank
kumari
nawakantipur long