citizens life insurance long ad
stcnepal long ad
दुई देशबाट थप अमेरिकी सैनिक फिर्ताको तयारी

दुई देशबाट थप अमेरिकी सैनिक फिर्ताको तयारी

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इराक र अफगानिस्तानमा तैनाथ अमेरिकी सैनिक थप कटौती गर्ने तयारी गरेको... पुरा समाचार

साढे १४ किलो चाँदी, आधा किलो सुन प्रकरण थप दुई  जना सुन व्यवसायी पक्राउ

साढे १४ किलो चाँदी, आधा किलो सुन प्रकरण थप दुई  जना सुन व्यवसायी पक्राउ

काठमाडौं । कमलादी काठमाडौंमा भेटिएको भनिएको साढे १४ किलो चाँदी र आधा किलो सुन प्रकरणमा थप... पुरा समाचार

मल खरिदको ठेक्का रद्द स् कसरी तिराउने १ अर्ब ८९ करोड ?

मल खरिदको ठेक्का रद्द स् कसरी तिराउने १ अर्ब ८९ करोड ?

काठमाडौँ । समयमै मल आयात नगरेको भन्दै शैलुङ इन्टरप्राइजेज प्रालि र होनिको मल्टिपल प्रालिको ठेक्का सम्झौता... पुरा समाचार

मेडिकल काउन्सिलको लाइसेन्स परीक्षामा ५१७ जना पास

मेडिकल काउन्सिलको लाइसेन्स परीक्षामा ५१७ जना पास

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले शनिवार लिएको लाइसेन्स परीक्षामा ५१७ जना उत्तीर्ण भएका छन् । मेडिकल... पुरा समाचार

को बन्ला विद्युत् प्राधिकरणको सीईओ ?

को बन्ला विद्युत् प्राधिकरणको सीईओ ?

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको नयाँ कार्यकारी निर्देशक कसलाई बनाउने भन्ने सम्बन्धमा आगामी मन्त्रिपरिषद् बैठकले टुंगो... पुरा समाचार

नेपालसँगकाे सम्बन्ध सुधार्न भारतकाे भारतको विषेश चासो !

नेपालसँगकाे सम्बन्ध सुधार्न भारतकाे भारतको विषेश चासो !

काठमाडौ । नेपाल - भारतसँगको सम्बन्धमा अविश्वास र तनाव कायमै रहेकै अवस्थामा भारतका नेपाली राजदूत नीलाम्बर... पुरा समाचार

कक्षा ११ भर्नामा एसइई नतिजामाथि अविश्वास, कक्षा ८ र ९ को नतिजा मागियो

कक्षा ११ भर्नामा एसइई नतिजामाथि अविश्वास, कक्षा ८ र ९ को नतिजा मागियो

काठमाडौं । एसइईको नतिजा प्रकाशनसँगै उपत्यकाका कक्षा ११ र १२ सञ्चालन गर्ने माध्यमिक विद्यालय (अझै कलेज... पुरा समाचार

कोरोना खोप लगाएका एक व्यक्ति बिरामी परेपछि अक्सफोर्डले रोक्यो परीक्षण

कोरोना खोप लगाएका एक व्यक्ति बिरामी परेपछि अक्सफोर्डले रोक्यो परीक्षण

काठमाडौं । अक्सफोर्ड विश्वविद्यालयले विकास गरेको कोरोना भाइरस विरुद्धको खोप लगाएका एक व्यक्ति बिरामी परेपछि क्लिनिकल... पुरा समाचार

आज भदौ २४ गते बुधबार रातिबाट केही परिमार्जनको तयारी

आज भदौ २४ गते बुधबार रातिबाट केही परिमार्जनको तयारी

काठमाडौँ  । काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञा भदौ २४ गते बुधबार रातिबाट केही परिमार्जनको तयारी गरिएको छ ।... पुरा समाचार

छ लाखभन्दा बढी नेपाली फर्किने

छ लाखभन्दा बढी नेपाली फर्किने

काठमाडौँ । कोभिड–१९का कारण एक वर्षमा छ लाखभन्दा बढी नेपाली स्वदेश फर्किने एक अध्ययनले देखाएको छ... पुरा समाचार

प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको आज १०७ औँ जन्म जयन्ती

प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको आज १०७ औँ जन्म जयन्ती

काठमाडौं । प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको आज १०७ औँ जन्म जयन्ती । विभिन्न कार्यक्रम गरी... पुरा समाचार

मेयर फोरमको निष्कर्ष,उपत्यका भित्रिने नाकाको जिम्मेवारी नेपाली सेनालाई दिनु पर्ने

मेयर फोरमको निष्कर्ष,उपत्यका भित्रिने नाकाको जिम्मेवारी नेपाली सेनालाई दिनु पर्ने

काठमाडौं । काठमाडौं उपत्यकाका नगरपालिका फोरमले उपत्यका भित्रिने नाकाको जिम्मेवारी नेपाली सेनालाई दिनुपर्ने निष्कर्ष निकालेको छ... पुरा समाचार