citizens life insurance long ad
stcnepal long ad
पद्धति र प्रणालीको कसीमा प्रधानसेनापतिको दुई वर्ष

पद्धति र प्रणालीको कसीमा प्रधानसेनापतिको दुई वर्ष

काठमाडौं । महारथी पूर्णचन्द्र थापाले नेपाली सेनाको ४३ औँ प्रधानसेनापतिको कार्यभार सम्हालेको आज ठीक दुई वर्ष... पुरा समाचार

कांग्रेस महामन्त्री शशांक कोइरालालाई कोरोना संक्रमण

कांग्रेस महामन्त्री शशांक कोइरालालाई कोरोना संक्रमण

काठमाडौँ । कांग्रेस महामन्त्री डा. शशांक कोइरालालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । मंगलबार बिहान... पुरा समाचार

निजगढ अन्तर्राष्ट्रिय विमानःथलको काम तीव्र

निजगढ अन्तर्राष्ट्रिय विमानःथलको काम तीव्र

काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको कामले तीव्रता लिएको छ । विमानस्थल... पुरा समाचार

चर्को आलोचनापछि पूर्व पश्चिम रेल मार्ग बनाउने ठेक्का रद्द

चर्को आलोचनापछि पूर्व पश्चिम रेल मार्ग बनाउने ठेक्का रद्द

काठमाडौं । विवादित ३२ अर्बको ५४ वटा पूर्व पश्चिम रेल मार्ग बनाउने ठेक्का रद्द भएको छ... पुरा समाचार

कारोना सङ्क्रमितको सम्पर्कमा रहेकालाई छिटो पहिचान गर्न अपरेसनको सेन्टर स्थापना

कारोना सङ्क्रमितको सम्पर्कमा रहेकालाई छिटो पहिचान गर्न अपरेसनको सेन्टर स्थापना

काठमाडौँ ।  कारोना भाइरस सङ्क्रमितको सम्पर्कमा रहेकालाई छिटो पहिचान गर्नका लागि काठमाडौँ महानगरपालिकाले अपरेसन सेन्टर स्थापना... पुरा समाचार

नेपाल–भारत वाणिज्य सन्धि स् पुनरवलोकनका विषय कार्यान्वयन भएनन्

नेपाल–भारत वाणिज्य सन्धि स् पुनरवलोकनका विषय कार्यान्वयन भएनन्

काठमाडौँ । नेपाल–भारत वाणिज्य सन्धिमा सुधार गर्न दुवै पक्ष सहमत भएका विषय तत्काल कार्यान्वयनमा जानुपर्नेमा उद्योगी... पुरा समाचार

ठूला सडक आयोजनामा चर्चा मात्र बढी, काम सुस्त

ठूला सडक आयोजनामा चर्चा मात्र बढी, काम सुस्त

काठमाडौँ । ०६५/६६ बाट निर्माण सुरु भएको हुलाकी राजमार्गको हालसम्मको भौतिक प्रगति ५५ प्रतिशत मात्र छ ।... पुरा समाचार

नेपालमा सङ्क्रमित भन्दा निको हुने दोब्बर

नेपालमा सङ्क्रमित भन्दा निको हुने दोब्बर

काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९) बाट सङ्क्रमित हुनेको सङ्ख्याभन्दा निको हुनेको सङ्ख्या झण्डै दोब्बर देखिएको छ... पुरा समाचार

सरकारले यो वर्ष पनि सर्वोकृष्ट कर्मचारी पाएन

सरकारले यो वर्ष पनि सर्वोकृष्ट कर्मचारी पाएन

काठमाडौं । सरकारले यो वर्ष पनि सर्वोकृष्ट कर्मचारी पाएन। विगत चार वर्षदेखि सरकारले सर्वोकृष्ट निजामती सेवा... पुरा समाचार

सबैको रिचार्ज र ब्यालेन्स बुझ्न अब एउटै नम्बर

सबैको रिचार्ज र ब्यालेन्स बुझ्न अब एउटै नम्बर

काठमाडौं । सेवा प्रदायक अनुसारका फरकफरक सर्ट कोडबाट हैरान प्रयोगकर्तालाई केही सजिलो हुने भएको छ ।... पुरा समाचार

साक्षर नेपाल घोषणा सर्ने

साक्षर नेपाल घोषणा सर्ने

काठमाडौँ । नेपाललाई यसै वर्ष साक्षर घोषणा गर्ने सरकारी योजना पूरा हुन कठिनाइ देखिएको छ ।... पुरा समाचार

मल कारबाही प्रकरण स् ठेक्का रद्ध भए पनि कालोसूचीमा राख्न अलमल

मल कारबाही प्रकरण स् ठेक्का रद्ध भए पनि कालोसूचीमा राख्न अलमल

काठमाडौं । सरकारले समयमै मल ल्याउन नसकेका दुई कम्पनीको ठेक्का सम्झौता रद्ध गरे पनि कालोसूचीमा नराख्न... पुरा समाचार