संञ्चार सचिव वस्याल समक्ष पत्रकारहरुकाे ध्यानाकर्षण
काठमाडौ । सूचना तथा प्रबिधि मन्त्रालयका सचिव हरिप्रसाद वस्याल समक्ष नेपाल पत्रकार महासंघका तर्फबाट आज साना... पुरा समाचार
रानीपोखरीको मन्दिरमा सुनको जलप लगाइएको गजुर राखियो
काठमाडौं । रानीपोखरीमा रहेको बालगोपालेश्वर मन्दिरको शीर्षमा गजुर प्रतिस्थापन गरिएको छ । प्रताप मल्लकालीन शिखर शैलीमा... पुरा समाचार
सिँचाइ विभागका सीडीई विरुद्ध मुद्दा दायर
काठमाडौं । जलस्रोत तथा सिँचाइ विभाग,ललितपुरका सिनियर डिभिजनल इन्जिनियर (सीडीई) सुरेशकुमार शर्मा विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान... पुरा समाचार
बिहान १० बजेर १९ मिनेटमा दशैँको टीकाको उत्तम साइत
काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक समितिले विसं २०७७ को विजया दशमी लगायत दशैँका विभिन्न साइत सार्वजनिक... पुरा समाचार
प्रधानसेनापतिद्वारा दर्ज्यानी चिन्ह प्रदान
काठमाडौं । नेपाल सरकार, मन्त्रीपरिषद्को निर्णय अनुसार उपरथी दर्जामा पदोन्नति हुनु भएका प्राविधिक सहायक रथी शरदलाल... पुरा समाचार
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
ललितपुर । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी ललितपुर गोदावरी नगरपालिका-१२ ठेचो बस्ने ६० वर्षीय हेमकाजी महर्जन... पुरा समाचार
भागबन्डा मिलेपछि तीन विश्वविद्यालयले उपकुलपति पाए, कसको भागमा कुन ?
काठमाडौं । नेपाल संस्कृत विश्वविद्यालयमा प्रधानमन्त्री ओली निकट यादव लामिछाने, कृषि तथा वन विश्वविद्यालयमा नेकपा अध्यक्ष... पुरा समाचार
काठमाडौं महानगरपालिकाद्धारा अनुगमनबाट १२ लाख बढी असुली
काठमाडौं । काठमाडौं महानगरपालिकाले विगत २२ दिनदेखि गरेको अनुगमनमा व्यापारीबाट जरिवानास्वरुप रु. १२ लाख ८७ हजार... पुरा समाचार
काठमाडौं–तराई मधेस द्रुतमार्गमा पर्ने सुरुङ बनाउन ४३ वटा प्रस्ताव
काठमाडौं । काठमाडौं–तराई मधेस द्रुतमार्गमा पर्ने सुरुङ निर्माणका लागि गरिएको प्रि–क्वालिफिकेसन टेन्डरमा ४३ वटा प्रस्ताव परेका... पुरा समाचार
टीएमएस व्यवस्थापन ब्रोकरलाई दिने तयारी
काठमाडौं । अनलाइन सेयर कारोबारमा लगानीकर्ताको खरिदबिक्री आदेश नेप्सेको मुख्य कारोबार प्रणालीमा जोड्ने ट्रेड म्यानेजमेन्ट सिस्टम... पुरा समाचार
राजदूत पाण्डेको भारत लक्षित भनाइ विवादमा
काठमाडौं ।संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिले उत्तर र दक्षिणका दुई छिमेकीसँग सन्तुलित कूटनीतिक सम्बन्धमा जोड दिएको छ ।समितिकी... पुरा समाचार
प्रधानमन्त्रीले फेरि सञ्चारमाध्यमप्रति गुनासो पोखे
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले फेरी एकपटक विभिन्न मिडिया सम्पादकहरुसँग गुनासो पोखेका छन् । भर्खरै... पुरा समाचार


























