stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)

राजदूत पाण्डेको भारत लक्षित भनाइ विवादमा

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं ।संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिले उत्तर र दक्षिणका दुई छिमेकीसँग सन्तुलित कूटनीतिक सम्बन्धमा जोड दिएको छ ।समितिकी सभापति पवित्रा निरौला खरेलले चीनका लागि नेपाली राजदूत महेन्द्रबहादुर पाण्डेले एक अन्तर्वार्तामा कूटनीतिक असन्तुलन युक्त धारणा राखेकोबारे आफू जानकार रहेको बताएकी छन् ।

उनले नेपालले उत्तर र दक्षिणका दुई छिमेकीसँग राख्दै आएको सन्तुलनको कूटनीतिक सम्बन्धमाझ कसैलाई उचाल्ने वा कतै पछार्ने अभिप्रायको अर्थ नरहने प्रक्रिया दिइन् ।

राजदूत पाण्डेले चिनियाँ सरकारको मुखपत्र ग्लोबल टाइम्सलाई गत साता अन्तर्वार्ता दिँदा ‘भारतले नेपाल–चीन सम्बन्ध बिगार्न खोजेको र भारतीय मिडिया यसमा परिचालित भएको’ बताएका थिए ।, यो समाचार कान्तिपुर दैनिकमा छापिएको छ ।

prabhu mahalaxmi
kumari