stcnepal long ad
global ime bank long

प्रधानसेनापतिद्वारा दर्ज्यानी चिन्ह प्रदान

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल सरकार, मन्त्रीपरिषद्को निर्णय अनुसार उपरथी दर्जामा पदोन्नति हुनु भएका प्राविधिक सहायक रथी शरदलाल श्रेष्ठलाई प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले आज आश्विन १५ गते जंगी अड्डामा आयोजित एक विशेष कार्यक्रमका बीच उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गर्नु भएको छ ।

उपरथी दर्जामा पदोन्नति हुनु भएका प्राविधिक उपरथी शरदलाल श्रेष्ठलाई श्री ईन्जिनियरिङ विभाग, विभागीय प्रमुखको जिम्मेवारी दिईएको छ ।

IME Lifesidebar
kumari