stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

Nimb long ad
Prabhu Insurance Long Ad

ललितपुर । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी ललितपुर गोदावरी नगरपालिका-१२ ठेचो बस्ने ६० वर्षीय हेमकाजी महर्जन डंगोललाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।
उच्च अदालत पाटनको २०७१ मंसिर २१ गतेको फैसलाले बैकिङ कसुर मुद्धामा १ करोड ६५ लाख रुपैयाँ जरिवाना र ३ वर्ष कैद सजाय ठहर भई फरार रहेका उनलाई महानगरीय प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले उनको खोजी गर्ने क्रममा उनकै घर ठेगानाबाट पक्राउ गरेको हो ।
उनलाई कैद तथा जरिवाना अशुलीतर्फ आवश्यक कारवाहीको लागि ललितपुर जिल्ला अदालत पठाईएको उक्त परिसरले जनाएको छ ।

prabhu mahalaxmi
kumari