ललिता निवास प्रकरणमा विजय गच्छदारलाई अर्को झड्का
काठमाडौं । बहुचर्चित ललिता निवास प्रकरणमा संलग्नको सम्पत्ति भाइरहेको छ । छानबिनका क्रममा पूर्वउपप्रधानमन्त्री एवम् नेपाली... पुरा समाचार
गण्डकी प्रदेशमा हालसम्म ५० को मृत्यु, पाँच हजार ७८६ सङ्क्रमित
पोखरा । गण्डकी प्रदेशमा कोरोना सङ्क्रमणका कारण हालसम्म ५० जनाको मृत्यु भएको छ भने तीन हजार... पुरा समाचार
सुस्तामा देशकै पहिलो मुस्लिम विश्वविद्यालय स्थापना हुने
नवलपरासी । पश्चिम नवलपरासीको सुस्तामा देशकै पहिलो मुस्लिम विश्वविद्यालय स्थापना हुने भएको छ । कुतबुलमदार शाह... पुरा समाचार
नयाँ नोटको विकल्प डिजिटल दक्षिणा
काठमाडौँ । दशैँ नेपालीको घरदैलोमा भित्रिइसकेको छ । दशैँमा अर्थतन्त्र थप चलायमान हुने गरेकामा यस वर्ष... पुरा समाचार
गाउँ फर्कनेबाट कोरोना बढ्ने खतरा
काठमाडौँ । दशैँ मनाउन काठमाडौँ उपत्यका छोडेर आफ्नो घर फर्कनेहरूले उपत्यकामा फैलिएको कोरोना गाउँसम्म पु¥याउने सम्भावना... पुरा समाचार
नागढुंगा–मलेखु सडक स्तरोन्नतिस् तिहारअघि नै १६ अर्बको ठेक्का निकालिँदै
काठमाडौं । सडक विभागले दशैंतिहारकै बीचमा संघीय राजधानी जोड्ने नागढुंगा–मलेखु खण्डको सडक स्तरोन्नतिका लागि रू। १६... पुरा समाचार
नेपाल आयल निगमका कार्यकारी निर्देशक पौडेल कोरोनामुक्त
काठमाडौं । नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेल कोरोनामुक्त भएका छन् । कार्यकारी निर्देशक पौडेलको... पुरा समाचार
काठमाडौं, भक्तपुर र ललितपुर जिल्ला प्रशासन कार्यालयले अत्यावश्यक बाहेकका सेवा बन्द गरे
काठमाडौं । कर्मचारीमा कोरोना संक्रमण बढ्न थालेपछि काठमाडौं, भक्तपुर र ललितपुर जिल्ला प्रशासन कार्यालयले अत्यावश्यक बाहेकका... पुरा समाचार
खसीबोका प्रतिकिलो ५६० रुपैयाँमा बिक्री
काठमाडौं । प्रतिकिलो रु ५६० मा खसी तथा बोका खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले बिक्री... पुरा समाचार
कात्तिक ५ गते पुनःनिर्मित ऐतिहासिक रानीपोखरीको उद्घाटन हुने
काठमाडौं । पुनःनिर्मित ऐतिहासिक रानीपोखरीको उद्घाटन कात्तिक ५ गते हुने भएको छ । गोर्खा भूकम्पका कारण... पुरा समाचार
बैंकर अनिल शाहलाई पनि कोरोना संक्रमण
काठमाडौं । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिल केशरी शाहलाई कोरोना संक्रमण भएको छ ।... पुरा समाचार
अब देशमै छ रोजगारी
काठमाडौं । हरेक वर्ष करिब ५ लाखको हाराहारीमा विद्यार्थीहरुले एसईई उत्तिण गर्छन भने करिब ३ देखि... पुरा समाचार


























