stcnepal long ad
global ime bank long

नेपाल आयल निगमका कार्यकारी निर्देशक पौडेल कोरोनामुक्त

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेल कोरोनामुक्त भएका छन् । कार्यकारी निर्देशक पौडेलको आज कार्तिक २ गते कोरोना रिपोर्ट नेगेटिभ आएपछि उनी कोरोनामुक्त भएका हुन् ।

उनी कोरोना संक्रमण पुष्टि भएको १७औं दिनपछि संक्रमण मुक्त भएका हुन् । उनलाई गत असोज १५ गते कोरोना पोजेटिभ देखिएको थियो ।

संक्रमण देखिएसँगै उनी हाम आइसोलेशनमा बसेका थिए । होम आइसोलेशनमा बसेको १७ दिन पछि उनी कारोनाबाट मुक्त भएका हुन् । कार्तिक १ गते शनिबार स्वाब दिएका पौडेलको कार्तिक २ गते आइतबार नेगेटिभ रिपोर्ट आएको हो ।

IME Lifesidebar
kumari