आवधिक योजनाको आधार पत्रमा छलफल सकियो
काठमाडौँ । काठमाडौँ महानगरको ३ दिने आवधिक योजना आधार पत्र विषयक छलफल सकिएको छ । सहरी... पुरा समाचार
कोभिड–१९ को बुस्टर खोप दिने कार्यक्रम स्थगित
काठमाडौं । सरकारले ६० वर्षमाथिका ज्येष्ठ नागरिक र दीर्घरोगीलाई कोभिड–१९ विरुद्धको खोपको थप मात्रा दिने अभियान... पुरा समाचार
लगानी बोर्डमा लगानीकर्ता कक्ष स्थापना
काठमाडौं । अर्थ मन्त्री एवं लगानी बोर्डका उपाध्यक्ष जनार्दन शर्माले नेपाल लगानी बोर्डको कार्यालयमा स्थापना भएको... पुरा समाचार
ललिता निवास प्रकरणका अभियुक्त ढकाललाई राजस्व छलेको २ अर्व ४० करोडको मुद्दा दायर
काठमाडौं । राजस्व अनुसन्धान विभागले राजस्व चुहावटको आरोप लगाउँदै बालुवाटारस्थित ललिता निकास जग्गा प्रकरणका अभियुक्त शोभाकान्त... पुरा समाचार
नयाँ महानिर्देशकको लागि पुन: दौडधुप
काठमाडौं । यही पुस २४ गते शनिवार महानिर्देशक राजकुमार क्षेत्रीको सेवा अवधि सकिंदैछ । ५८ वर्षे... पुरा समाचार
नागरिक उड्डयन प्राधिकरण महानिर्देशक बन्न चापागाईं र तिवारीको दौडधुप
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणको बोर्ड बैठक गत पुस ११ गते र १४ गते बसेको... पुरा समाचार
ललिता निवास प्रकरणका उच्च अधिकारीको भागाभाग
काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणको अनुसन्धान अन्तिम चरणमा... पुरा समाचार
नेकपा (माओवादी केन्द्र) ले राष्ट्रिय सभा सदस्य उम्मेदवारको टुङ्गो लगायो
काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले राष्ट्रिय सभा सदस्य उम्मेदवारको टुङ्गो लगाएको छ । हिजो बसेको... पुरा समाचार
तीन मेजर जर्नेलको म्याद थप्न मुल्यांकन सुरू
काठमाडौं । नेपाली सेनामा सहायक रथी, उपरथी र रथी पदमा बढुवा र म्याद थपको समय नजिक... पुरा समाचार
सुनको मूल्य ९ सयले घटयो
काठमाडौं । नेपाली बजारमा आज मंगलबार सुन–चाँदीको भाउ ओरालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार... पुरा समाचार
अनुसन्धान विभागको प्रमुखमा यदुनाथ खरेलको बढुवा हुने ?
काठमाडौं । सरकारले सत्तारुढ दलभित्र सहमति जुटेसँगै करिब सात महिनाका लागि देशको एकमात्र मुख्य गुप्तचर संस्था... पुरा समाचार
सर्वोच्च अदालतले त्रिभुवन विश्वविद्यालयमा खुला प्रतिस्पर्धाबाट पदपूर्ति प्रक्रिया अघि बढाउन अन्तरिम आदेश जारी
काठमाडौँ । सर्वोच्च अदालतले त्रिभुवन विश्वविद्यालय सेवा आयोगको खुला प्रतिस्पर्धाको पदपूर्ति प्रक्रिया अघि बढाउन अन्तरिम आदेश जारी... पुरा समाचार


























