यूनाइटेड अजोड इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । वार्षिक साधारण... पुरा समाचार
आज असार १८ गतेदेखि विकास हाइड्रोपावरको आईपीओ निष्कासन तथा बिक्री खुला
काठमाडौं । विकास हाइड्रोपावर लिमिटेडले आज (असार १८ गते) देखि सर्वसाधारणमा आईपीओ निष्कासन तथा बिक्री खुला... पुरा समाचार
आजको लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र... पुरा समाचार
सिद्धार्थ बैंकले टाटाको ईभी ट्याक्सी किन्न कर्जा दिने
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेड र टाटाका लागि नेपालमा आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिबीच विद्युतीय ट्याक्सी... पुरा समाचार
आर्थिक कुटनीति र लगानी प्रवर्धनका लागि चेम्बर र आईआरजीडीडीबीच सहकार्य
काठमाडौं । नेपाल चेम्बर अफ कमर्स एनसीसी र इन्टरनेशनल रिलेसन्स एण्ड ग्लोबल डिप्लोमेसी डाईलग आईआरजीडीडीबीच आर्थिक... पुरा समाचार
नेप्से परिसूचक २८ अङ्कले बढ्यो
काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २८ दशमलव ९१ अङ्कले बढेको छ । एक दशमलव... पुरा समाचार
कुमारी बैंकद्वारा फोनपे सँगको सहकार्यमा भर्चुअल क्रेडिट कार्ड सेवा सुरु
काठमाडौं । नेपाली बैंकिङ्ग क्षेत्रमा लगातार डिजिटल रूपान्तरणमा अग्रणी भूमिका निर्वाह गर्दै आएको कुमारी बैंक लिमिटेडले... पुरा समाचार
नेप्सेमा थपियो १ लाख ७७ हजार कित्ता शेयर
काठमाडौं । नेप्सेमा यूनाइटेड इदी मर्दी आरबी हाइड्रोपावरको बोनश शेयर सूचिकृत भएको छ । नेप्सेमा आज... पुरा समाचार
बिमा व्यवस्थामा रहेका समस्याहरूको समाधान गर्न प्राधिकरणलाई सङ्घको आग्रह
काठमाडौँ । नेपाल निर्जीवन बिमा व्यवसायी सङ्घले बिमा व्यवस्थामा रहेका समस्याहरूको समाधान गर्न नेपाल बिमा प्राधिकरणलाई... पुरा समाचार
मन्जुश्री फाइनान्सको नयाँ र परिमार्जित वेबसाइट सार्वजनिक
काठमाडौं । मन्जुश्री फाइनान्स लिमिटेडले नयाँ र परिमार्जित वेबसाइट सार्वजनिक गरेको छ । कम्पनीका अनुसार यो... पुरा समाचार
नेपाल राष्ट्र बैंकले हुण्डी कारोबार नगर्न चेतावनी
काठमाडौं । नेपाल राष्ट्र बैंकले हुण्डी कारोबार नगर्न चेतावनी दिएको छ। हुण्डी कारोबार भन्नाले कानून बमोजिम... पुरा समाचार
गुडविल फाइनान्सको एक लाख कित्ता शेयर बिक्रीमा
काठमाडौं । गुडविल फाइनान्स लिमिटेड (वित्तीय संस्था) ले एक लाख कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ।... पुरा समाचार




























