267
काठमाडौं । नेप्सेमा यूनाइटेड इदी मर्दी आरबी हाइड्रोपावरको बोनश शेयर सूचिकृत भएको छ । नेप्सेमा आज यस कम्पनीको ४ प्रतिशत बोनश शेयर वापत १ लाख ७७ हजार २४० कित्ता शेयर सूचिकृत भएको हो । सो सूचिकृत शेयर अब भोलिबाट दोस्रो बजारमा कारोबारमा आउनेछ ।
Aarthik Sanjal