सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको नायव प्रमुख कार्यकारी अधिकृतमा धूत नियुक्त
काठमाडौं । नेपालको निर्जिवन बीमा क्षेत्रमा अब्बल रहेको सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडको नायव प्रमुख कार्यकारी अधिकृतमा... पुरा समाचार
सुनको मूल्यमा भारी गिरावट
काठमाडौं । नेपाली बजारमा आज कात्तिक ९ गते सुन चाँदीको भाउ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी... पुरा समाचार
नेपाल राष्ट्र बैंकले आज एकैदिन रु ९० अर्ब झिक्दै
काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले लगातार निक्षेप संकलन उपकरण प्रयोग गर्दै... पुरा समाचार
युनिलिभर नेपालको लाभांश सुरक्षित गर्ने अन्तिम दिन
काठमाडौं । युनिलिभर नेपाल लिमिटेडको लाभांश सुरक्षित गर्ने आज कात्तिक ९ गते अन्तिम दिन रहेको छ।... पुरा समाचार
सिँचाइका १२ रुग्ण ठेक्का तोडियो, सडक थप ४० ठेक्का तोड्ने प्रक्रिया सुरु
काठमाडौँ । ठेक्का सम्झौता गरी काम नगरेर वर्षोंदेखि अलपत्र पारिएका सिँचाइतर्फका १२ रुग्ण ठेक्का तोडिएको छ... पुरा समाचार
नारायणी डेभलपमेन्ट बैंकको हकप्रद शेयर भर्ने आज अन्तिम दिन
काठमाडौं । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले असोज २ गतेदेखि निष्कासन गरिरहेको हकप्रद शेयर भर्ने आज कात्तिक... पुरा समाचार
विश्वकप लिग टू: अमेरिकासँग आज नेपालले खेल्दै
काठमाडौँ । आइसिसी विश्वकप लिग टू मा आज नेपालले अमेरिकासँग खेल्दै छ। युएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट... पुरा समाचार
आजका लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका... पुरा समाचार
पर्यटकीय गन्तव्य मनाङको तिलिचो बेसक्याम्पमा पहिलो पटक फोरजी सेवा विस्तार
काठमाडौँ । पर्यटकीय गन्तव्य मनाङको तिलिचो बेसक्याम्पमा पहिलो पटक फोरजी सेवा विस्तार भएपछि स्थानीय र त्यहाँ... पुरा समाचार
काँकरभिट्टबाट चार अर्ब ४८ करोडको पेट्रोलियम पदार्थ आयात
भद्रपुर । चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो त्रैमासिकमा पूर्वी नाका काँकरभिट्टाबाट चार अर्ब ४८ करोड... पुरा समाचार
नबिल बैंकले हटायो बचत खातामा दिइरहेको छुट सुविधा
काठमाडौं । नबिल बैंकले विभिन्न बचत खातामा दिइरहेको छुट सुविधाहरू हटाएको छ । बैंकले कात्तिक १... पुरा समाचार
सिटिजन लाइफ इन्स्योरेन्सको आठौँ वार्षिकउत्सवको अवसरमा म्याग्दी शाखाद्वारा तातोपानी कुण्डमा सरसफाई सामग्री वितरण
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स लिमिटेडको आठौँ वार्षिकउत्सवको अवसरमा कम्पनीको म्याग्दी शाखाले विश्वको प्रसिद्ध प्राकृतिक उपचार... पुरा समाचार



























