stcnepal long ad
national life

सुनको मूल्यमा भारी गिरावट

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाली बजारमा आज कात्तिक ९ गते सुन चाँदीको भाउ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ११ हजार ६ सय रुपैयाँले घटेको हो।

योसँगै प्रतितोला छापावाल सुन २ लाख ४१ हजार ९ सय रुपैयाँ कायम भएको छ। गत कात्तिक ३ गते सुनको भाउ तोलामा २ लाख ५३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ पनि तोलामा २६५ रुपैयाँले घटेको छ । यससँगै चाँदी ३ हजार १५ रुपैयाँ कायम भएको छ। गत कात्तिक ३ गते चाँदी ३ हजार २८० रुपैयाँमा किनबेच भएको थियो।

gold
kumari bank
kumari
nawakantipur long