श्रीकृष्ण बेभरेजको पानीमा एमोनिया
काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले काठमाडौँका पानी आपूर्तिकर्ताले वितरण गर्ने पिउने पानीमा एमोनिया... पुरा समाचार
आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै
काठमाडौँ । आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइदैछ । २०१८ मा संयुक्त राष्ट्र सङ्घको महासभाले शान्ति र... पुरा समाचार
समानुपातिकतर्फको ५० लाख मतपत्र छपाइ गर्न बाँकी
काठमाडौँ । निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको एक करोड ५० लाख थान मतपत्र छपाइ भइसकेको जनाएको... पुरा समाचार
निर्वाचनका लागि बैङ्क खाता खोल्ने व्यवस्था गरिदिन आयोगद्बारा केन्द्रीय बैङ्कलाई पत्राचार
काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको निर्वाचनको उम्मेदवारका लागि बैङ्किङ खाता सञ्चालन गरिदिन नेपाल राष्ट्र बैङ्कलाई... पुरा समाचार
आजका लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आज (शनिबारका)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण... पुरा समाचार
सुपर हेपर हेवाको आईपीओ बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल
काठमाडौं । सुपर हेवा पावर कम्पनी लिमिटेडले सर्वसाधारणमा शेयर निष्काशन गर्न लागेको १९ करोड २५ लाख... पुरा समाचार
माछापुच्छ्रे बैंक र केएफसीबीच सहकार्य
काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले प्रसिद्ध फुड चेन कम्पनी केएफसी र प्रविधि कम्पनी सिटीटेकसँग सहकार्य गरेको... पुरा समाचार
मञ्जुश्री फाइनान्सको २८औं शाखा काठमाडौंको थापाथलीस्थित आफ्नै भवनमा सञ्चालनमा
काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडले आफ्नो २८औं शाखा काठमाडौंको थापाथलीस्थित आफ्नै भवनमा सञ्चालनमा ल्याएको छ ।... पुरा समाचार
प्रभु महालक्ष्मी लाइफको एमडिआरटि सम्मान कार्यक्रम सम्पन्न
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले वित्तीय परामर्शदाताहरुको अन्तराष्ट्रिय फोरम एमडिआरटि २०२६ का लागि छनोट... पुरा समाचार
कर्मचारी सञ्चय कोषले ३६ जना कर्मचारी माग्यो
काठमाडौँ । कर्मचारी सञ्चय कोषले विभिन्न पदमा ३६ जना कर्मचारी माग गरेको छ। कोषले आज एक... पुरा समाचार
नागरिक लगानी कोषले विभिन्न चार पदका लागि ११ जना कर्मचारी माग्यो
काठमाडौँ । नागरिक लगानी कोषले रिक्त रहेका विभिन्न चार पदका लागि ११ जना कर्मचारी माग गरेको... पुरा समाचार
नेपाल लाइफ समृद्धि लगानी योजनाको इकाईमा आवेदन दिने आज माघ ९ गते अन्तिम दिन
काठमाडौं । कोष प्रवर्द्धक नेपाल लाइफ इन्स्योरेन्स र योजना व्यवस्थापक नेपाल लाइफ क्यापिटल रही नेपाल लाइफ... पुरा समाचार
























