stcnepal long ad
ime life insurance
national life
global ime bank long

नागरिक लगानी कोषले  विभिन्न चार पदका लागि ११ जना कर्मचारी माग्यो 

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । नागरिक लगानी कोषले रिक्त रहेका विभिन्न चार पदका लागि ११ जना कर्मचारी माग गरेको छ । कोषले आज एक सूचना जारी गर्दै सहायक अधिकृतदेखि सहायक पदका लागि कर्मचारी माग गरेको हो ।

कोषले सहायक अधिकृत (प्रशासन) छैटौँ तहमा दुई जना, सहायक कम्प्युटर अधिकृत (प्राविधिक) एक जना, वरिष्ठ सहायक (प्रशासन) एक जना र सहायक (प्रशासन) ७ जना गरी ११ जना कर्मचारी माग गरेको हो ।

योग्यता पुगेका इच्छुक व्यक्तिले यो सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र दरखास्त दिन सक्नेछन् भने दोब्बर दस्तुर तिरेर थप सात दिनभित्र अनलाइन मार्फत दरखास्त दिन सक्नेछन् ।

 

IME Lifesidebar
kumari