stcnepal long ad
ime life insurance
national life
global ime bank long

माछापुच्छ्रे बैंक र केएफसीबीच सहकार्य

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले प्रसिद्ध फुड चेन कम्पनी केएफसी र प्रविधि कम्पनी सिटीटेकसँग सहकार्य गरेको छ।

डिजिटल बैंकिङ कारोबारलाई प्रवर्द्धन गर्ने लक्ष्यसहित गरिएको यो सहकार्य नेपालमा पहिलो पटक हस्पिटालिटी उद्योगलाई लक्षित गरी सुरु गरिएको बैंकले जनाएको छ।

सहकार्य अन्तर्गत केएफसीका विभिन्न आउटलेटहरूमा माछापुच्छ्रे बैंकका अत्याधुनिक पिओएस उपकरणहरू जडान गरिएको छ।

यी उपकरण मार्फत ग्राहकले कार्ड तथा क्यूआरको माध्यमबाट छिटो, सुरक्षित र सहज रूपमा भुक्तानी गर्न सक्नेछन्। यसले नगद कारोबारमा निर्भरता घटाउँदै डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्ने विश्वास बैंकले व्यक्त गरेको छ।

IME Lifesidebar
kumari