निर्वाचनको अवधिमा निष्पक्ष एवं उत्तरदायी बन्न काउन्सिलको आग्रह
काठमाडौँ । प्रेस काउन्सिल नेपालले निर्वाचनको अवधिमा पूर्ण रूपमा निष्पक्ष एवं उत्तरदायी बन्न आग्रह गरेको छ... पुरा समाचार
एनआईसी एशिया बैंकका ग्राहकलाई अपोलो अस्पतालमा उपचार गर्दा १० प्रतिशत सम्म छुट
काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेड र इन्द्रप्रस्थ मेडिकल कर्पोरेसन लिमिटेड (अपोलो हस्पिटल), नयाँ दिल्ली, भारत... पुरा समाचार
अण्डाको मूल्य आजदेखि बढ्यो
काठमाडौं । अण्डाको मूल्यमा निरन्तर बृद्धि भईरहेको छ । नेपाल लेयर्स कुखुरापालक संघले अण्डाको समर्थन मूल्य... पुरा समाचार
धनगढीमा फागुन १२ देखि १४ गते सम्म नबिल निःशुल्क जलन उपचार शिविर सञ्चालन हुँदै
काठमाडौँ । नबिल बैंक, सुषमा कोइराला मेमोरियल अस्पताल तथा सेती प्रादेशिक अस्पतालको संयुक्त आयोजनामा धनगढीस्थित सेती... पुरा समाचार
एशियन लाइफ इन्स्योरेन्सको अठारौं वार्षिक साधारण सभा सम्पन्न
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सको अठारौं वार्षिक साधारण सभा बाराको सिमरास्थित होटल क्लासिक प्लाजामा सम्पन्न भएको... पुरा समाचार
बीमा प्राधिकरणको प्रवक्तामा निर्देशक ढुङ्गेल
काठमाडौं । नेपाल बीमा प्राधिकरणको प्रवक्तामा निर्देशक पूजन ढुङ्गेल अधिकारी नियुक्त भएकी छन् । प्राधिकरणको अनुसन्धान... पुरा समाचार
नेको इन्स्योरेन्सको ३०औं वार्षिक साधारणसभा सम्पन्न
काठमाडौं । नेको इन्स्योरेन्स कम्पनी लिमिटेडको ३०औं वार्षिक साधारणसभा आज सफलतापूर्वक सम्पन्न भएको छ। साधारणसभा कम्पनीको... पुरा समाचार
नेपाल लाइफ इन्स्योरेन्सको ५० हजार कित्ता शेयर बिक्रीमा
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक शेयरधनी उदय प्रसाद ओझाको नाममा रहेको ५० हजार... पुरा समाचार
प्रभु इन्स्योरेन्सको ११ लाख कित्ता संस्थापक शेयर बिक्रीमा
काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडले ११ लाख कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। कम्पनीका संस्थापक शेयरधनीले... पुरा समाचार
सुपर खुदी हाइड्रोपावरको आइपीओ आवेदन दिने आज फागुन ११ गते अन्तिम दिन
काठमाडौं । सुपर खुदी हाइड्रोपावर लिमिटेडले फागुन ५ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आइपीओमा आवेदन... पुरा समाचार
फागुन २८ गतेदेखि गरिमा सुवर्ण योजनाको इकाई बिक्रीमा आउने
काठमाडौं । गरिमा विकास बैंक लिमिटेड कोष प्रवर्द्धक र गरिमा क्यापिटल लिमिटेड योजना व्यवस्थापक र बिक्री... पुरा समाचार
नेपाल वायुसेवा निगमले सबैभन्दा धेरै यात्रुलाई हवाईसेवा दिए
काठमाडौँ । नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्दै आएका ३० वटा वायुसेवा कम्पनीमध्ये यस वर्ष नेपाल वायुसेवा निगमले... पुरा समाचार


























