लेखा अधिकृत विरुद्धको मुद्दा सर्वोच्चमा पुनरावेदन
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लेखा अधिकृतविरुद्धको मुद्दा सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ । आयोगले... पुरा समाचार
अनुमति बिना सञ्चालन हुन लागेको स्वास्थ्य शिविर रोक्न मेडिकल काउन्सिलको निर्देशन
काठमाडौँ ।नेपाल मेडिकल काउन्सिलले अनुमति बिना सञ्चालन हुन लागेको स्वास्थ्य शिविर तत्काल रोक्न सम्बन्धित निकायलाई निर्देशन... पुरा समाचार
इनड्राइभको नयाँ वर्ष २०८३ को अवसरमा ‘राइड मोर, विन मोर’ क्याम्पेन
काठमाडौं । विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले नेपाली नयाँ वर्ष २०८३ को अवसरमा ‘राइड मोर,... पुरा समाचार
मन्त्रिपरिषद् बैठक जारी
काठमाडौँ ।मन्त्रिपरिषद बैठक सुरु भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा जारी आजको बैठकबाट केही महत्वपूर्ण... पुरा समाचार
जन्मदर्ता, विवाह दर्ताजस्ता पञ्जीकरणसम्बन्धी प्रमाणपत्र पनि नागरिक एपमा उपलब्ध हुने
काठमाडौँ । राष्ट्रिय पञ्जीकरणका सूचना नागरिक एपमा एकीकरण गर्ने प्रक्रिया अघि बढाईएको छ । जन्म दर्ता,... पुरा समाचार
नेप्से परिसूचक ३३ अङ्कले बढ्यो
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३३ दशमलव २७ अङ्कले बढेर दुई हजार ८६६ दशमलव... पुरा समाचार
राष्ट्रिय आर्थिक गणना सुरु
काठमाडौँ । देशको समग्र आर्थिक अवस्थाबारे बुझ्न तथा विकास योजना तर्जुमा गर्न आवश्यक पर्ने विस्तृत विवरण... पुरा समाचार
अत्याधुनिक फिचरसहित पोको एक्स–८ सिरिज सार्वजनिक
काठमाडौं । नेपालका लागि पोकोको आधिकारिक विक्रेता टेलिटकले नेपाली बजारमा आफ्नो बहुप्रतिक्षित पोको एक्स-८ सिरिज अन्तर्गत... पुरा समाचार
सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्य वृद्धि भएको छ । सुन प्रतितोला रु छ हजार... पुरा समाचार
लक्ष्मी सनराइज क्यापिटलको नयाँ म्युचुअल फन्डलाई धितोपत्र बोर्डको स्वीकृति
काठमाडौं । नेपाल धितोपत्र बोर्डले लक्ष्मी सनराइज बैक कोष प्रवर्धक र लक्ष्मी सनराइज क्यापिटल योजना व्यवस्थापक... पुरा समाचार
भारतमा होन्डा र निसानविच साझेदारी हुँदै
निसानले भारतमा होन्डासंग साझेदारी गर्न लागेको खुलासा भएको छ । निसानका सीईओ इभान एस्पिनोसाले होन्डासँग साझेदारी... पुरा समाचार
नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट आज फेरि रु ४० अर्ब खिच्दै
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि फेरि निक्षेप संकलन उपकरण प्रयोग गर्दै... पुरा समाचार


























