भारतमा फेरि बढ्यो पेट्रोल र डिजेलको मूल्य
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भएको वृद्धिसँगै भारतमा इन्धनको मूल्यमा फेरि वृद्धि भएको छ। तेल कम्पनीहरूले... पुरा समाचार
नेपाली युवाको श्रम गन्तव्य युरोप हुन थाले
काठमाडौँ । खाडी देश र मलेसियामा केन्द्रित नेपाली श्रम बजार पछिल्लो समय युरोपतर्फ मोडिएको छ ।... पुरा समाचार
सुर्ती, मदिरा र चिनीयुक्त पेयमा कडा कर नीति आवश्यक
ललितपुर । आगामी बजेटमार्फत सुर्तीजन्य पदार्थ, मदिरा तथा चिनीयुक्त पेय पदार्थमा प्रभावकारी कर वृद्धि गर्न सरोकारवालाले... पुरा समाचार
सरकारले नयाँ मल नियन्त्रण आदेशको तयारी
काठमाडाैँ । सरकारले कृषि उत्पादन र उत्पादकत्व वृद्धिलक्षित ‘मल नियन्त्रण आदेश, २०८३’ को प्रारम्भिक मसौदा तयार... पुरा समाचार
साफ महिला च्याम्पियनसिप आजदेखि, नेपालले पहिलो खेलमा भुटानको सामना गर्दै
काठमाडौं । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) को आयोजनामा हुने महिला च्याम्पियनसिप आजदेखि शुरु हुदैछ ।... पुरा समाचार
एभरेष्ट इन्जिनियरिङ कलेजमा स्वागत तथा बिदाइ कार्यक्रम सम्पन्न
ललितपुर । ललितपुरको सानेपा स्थित एभरेष्ट इन्जिनियरिङ कलेजले सन् २०२५ शैक्षिक सत्रका भर्ना भएका विद्यार्थीहरूका लागि... पुरा समाचार
आजको मौसम पूर्वानुमान : हिमाल/पहाडका केही स्थानमा मध्यम वर्षा/हिमपात, तराईमा तातो हावा
काठमाडौँ । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू–भाग नजिक रहेको न्यून... पुरा समाचार
सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले दाबी भुक्तानी लिन बाँकी बीमा दाबी लिन आउन बीमितहरुलाई आग्रह
काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले दाबी भुक्तानी लिन बाँकी बीमा दाबी लिन आउन बीमितहरुलाई आग्रह... पुरा समाचार
आजका लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार... पुरा समाचार
काभा महिला भलिबल : नेपाल सेमिफाइनलमा
काठमाडौं । लगातार दोस्रो जित निकाल्दै नेपाल घरेलु भूमिमा जारी काभा महिला भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा स्थान... पुरा समाचार
मध्यपूर्वमा जारी युद्ध अन्त्य गर्न इरान सम्झौता घोषणाको तयारी
अमेरिकी विदेशमन्त्री मार्को रुबियोले मध्यपूर्वमा जारी युद्ध औपचारिक रूपमा अन्त्य गर्न सक्ने इरानसँगको सम्भावित सम्झौता आइतबारपछि... पुरा समाचार
उपकार लघुवित्त वित्तीय संस्थाले हकप्रद निष्कासन गर्ने
काठमाडौँ । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको सातौं वार्षिक साधारणसभा आज सम्पन्न भएको छ । संस्थाको... पुरा समाचार


























