प्रशोधित खाने तेलको अनावश्यक मौज्दात र कृत्रिम अभाव नगर्न आग्रह
काठमाडौँ । युक्रेनमाथि रुसले गरेको सैनिक हमलाले नेपालको बजारमा समेत मूल्य वृद्धिको प्रत्यक्ष असर देखिएका चर्चा... पुरा समाचार
काठमाडौ उपत्यका खानेपानी लिमिटेडको खानेपानी महशुल इसेवा मार्फत भुक्तानी गर्न सकिने
काठमाडौं । काठमाडौ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) को खानेपानी महशुल इसेवाबाट भुक्तानी गर्न सकिने भएको छ... पुरा समाचार
काठमाडौँ दक्षिण एसियाली सम्मेलन हुने
काठमाडौँ । महिला हिंसाविरुद्धको आवाजलाई विश्वव्यापी रूपमा उठाउँदै हिंसा अन्त्यका लागि ऐक्यबद्धता जनाउन दुई दिने दक्षिण... पुरा समाचार
परियोजना अनुगमन समितिको दोस्रो बैठक
काठमाडौं । मकवानपुर जिल्लाको हेटौंडामा भारत सरकारको सहयोगमा निर्माणाधिन नेपाल–भारत मैत्री पोलिटेक्निक प्रतिष्ठानबारे छलफल गर्न परियोजना... पुरा समाचार
गोल्छा ग्रुपद्वारा थापाथली क्याम्पसका विद्यार्थीहरुलाई विद्युतीय गाडी बनाउन आर्थिक सहयोग प्रदान
काठमाडौं । गोल्छा ग्रुपले थापाथली क्याम्पसका विद्यार्थीहरुलाई विद्युतीय गाडी बनाउन आर्थिक सहयोग गरेको छ । यो... पुरा समाचार
भारत सरकारको अनुदान सहयोगमा सोलुखुम्बुमा निर्मित खानेपानी आपूर्ति परियोजनाको उद्घाटन
काठमाडौं । भारत सरकारको अनुदान सहयोगमा सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका खुमजुङ र कुण्डे गाउँमा निर्माण गरिएको... पुरा समाचार
लाइसेन्सका लागि नयाँ आवेदन अर्को सूचना नभएसम्मका लागि भोलिदेखि बन्द हुने
काठमाडौं । भोलि मङ्गलवारदेखि सवारी चालक अनुमतिपत्र (लाइसेन्स) का लागि नयाँ आवेदन बन्द हुने भएको छ... पुरा समाचार
जजिरा एयरवेजले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान गर्ने
काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा कुवेतकोे जजिरा एयरवेजले पहिलो व्यावसायिक उडान... पुरा समाचार
स्थानीय तह निर्वाचन गराउन म्यादी प्रहरी भर्नाका लागि अर्थ मन्त्रालयले चार अर्ब ३९ करोड बजेट स्वीकृत
काठमाडौंं । स्थानीय तह निर्वाचन गराउन म्यादी प्रहरी भर्नाका लागि अर्थ मन्त्रालयले बजेट स्वीकृत दिएको छ... पुरा समाचार
दुई वर्षभित्र कर्णाली प्रदेशका १० जिल्लाका बासिन्दाको घरमा विद्युत् पुर्याउने
काठमाडौंं । नेपाल विद्युत प्राधिकरणले आगामी दुई वर्षभित्रमा कर्णाली प्रदेशका १० जिल्लाका बासिन्दाको घरमा विद्युत् पुर्याउने... पुरा समाचार
एनआरएनए टुक्रिने
अमेरिका । गैर आवासिय नेपाली संघ (एनआरएनए) विभाजन हुन सक्ने गम्भीर मोडमा पुगेको छ । औपचारिक... पुरा समाचार
सुनको मूल्य पाँच सयले घटयो
काठमाडौं। सुनको भाउ फागुन ३० गते सोमबार तोलामा पाँच सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी... पुरा समाचार


























