citizens life insurance long ad
stcnepal long ad
कमलपोखरी उद्घाटन: गुरुयोजना अन्तर्गत अब दोस्रो चरणको काम हुने

कमलपोखरी उद्घाटन: गुरुयोजना अन्तर्गत अब दोस्रो चरणको काम हुने

काठमाडौँ । आज कमलपोखरीको उद्घाटन भएको छ । कमलपोखरी पुननिर्माण गुरुयोजना अनुसार २ चरणमा पुननिर्माण हुँदैछ... पुरा समाचार

सरकारी छाप किर्ते गर्ने कार्यमा संलग्न १२ जना पक्राउ

सरकारी छाप किर्ते गर्ने कार्यमा संलग्न १२ जना पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका–११ त्रिपुरेश्‍वरस्थित राहदानी विभागमा किर्ते सरकारी छाप प्रयोग गरी छिटो पासपोर्ट बनाई दिने... पुरा समाचार

नागरिकता अध्यादेश विरुद्ध परेको रिट खारेज

नागरिकता अध्यादेश विरुद्ध परेको रिट खारेज

काठमाडौं । सर्वोच्च अदालतको संवैधानिक इजलासले नागरिकता अध्यादेशविरुद्ध परेको रिट खारेज गरेको छ । कामु प्रधानन्यायाधीश... पुरा समाचार

पेट्रोलियम पदार्थको मूल्य फेरि बढेर आयो

पेट्रोलियम पदार्थको मूल्य फेरि बढेर आयो

काठमाडौँ । इन्डियन आयल कर्पोरेशन (आइओसी) ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ।... पुरा समाचार

राजस्व छली गर्ने तीन जना विरुद्ध उच्च अदालतमा मुद्दा दायर

राजस्व छली गर्ने तीन जना विरुद्ध उच्च अदालतमा मुद्दा दायर

काठमाडौं । राजस्व अनुसन्धान विभागले तीन जना विरुद्ध राजस्व छली गरेको अभियोगमा मुद्दा दायर गरेको छ... पुरा समाचार

अध्यादेश निष्क्रिय बन्दा रेल सेवा सञ्चालन अन्योलमा

अध्यादेश निष्क्रिय बन्दा रेल सेवा सञ्चालन अन्योलमा

जनकपुर । जयनगर–जनकपुरसम्म रेल सञ्चालनका लागि सरकारले ल्याएको रेल सम्बन्धी अध्यादेश निष्क्रिय भएसँगै रेल सेवा उद्घाटन... पुरा समाचार

नेपाल हस्तकला महासंघको बाणिज्य समूहको उपाध्यक्षमा डिल्लीरत्न तुलाधरलाई नै मत किन ?

नेपाल हस्तकला महासंघको बाणिज्य समूहको उपाध्यक्षमा डिल्लीरत्न तुलाधरलाई नै मत किन ?

नेपाल हस्तकला महासंघको आसन्न महाधिवेशनमा हस्तकला व्यवसायी डिल्लीरत्न तुलाधरले बाणिज्य समूहको उपाध्यक्ष पदमा उम्मेदवारी दिनु भएको... पुरा समाचार

आज छापावाल सुनको कारोबार मूल्य प्रतितोला रु ९९ हजार ३०० तोकिए

आज छापावाल सुनको कारोबार मूल्य प्रतितोला रु ९९ हजार ३०० तोकिए

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको कारोबार मूल्य प्रतितोला रु ९९ हजार ३०० तोकिएको छ... पुरा समाचार

फोहोर थुपार्ने ठाउँमा भएको अवरोधका कारण काठमाडौंको फोहोर उठाइसक्न अझै एक हप्ता लाग्ने

फोहोर थुपार्ने ठाउँमा भएको अवरोधका कारण काठमाडौंको फोहोर उठाइसक्न अझै एक हप्ता लाग्ने

काठमाडौं । फोहोर थुपार्ने ठाउँमा भएको अवरोधका कारण काठमाडौं उपत्यकाको सडक, चोक र गल्लीहरुमा फोहोर थुप्रिएको... पुरा समाचार

पोखरामा जारको पानीको मूल्यबृद्धि

पोखरामा जारको पानीको मूल्यबृद्धि

पोखरा । कास्की जिल्लाका पानी उद्योगहरूले चैत्र १ गतेदेखि लागू हुने गरि बजारमा पानी जारको मूल्य... पुरा समाचार

विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रमा संरक्षित स्थलको वसन्तपुर डबलीमा बनाइएका कङ्क्रिटका संरचना हटाइयो

विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रमा संरक्षित स्थलको वसन्तपुर डबलीमा बनाइएका कङ्क्रिटका संरचना हटाइयो

काठमाडौं । विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रमा संरक्षित स्थलको मापदण्ड विपरीत काठमाडौं महानगरपालिकाले निर्माण... पुरा समाचार

उपभोक्ताको हितविपरीतका गतिविधि गर्ने एक हजार ६१५ फर्म/कम्पनीलाई चार करोड जरिवाना

उपभोक्ताको हितविपरीतका गतिविधि गर्ने एक हजार ६१५ फर्म/कम्पनीलाई चार करोड जरिवाना

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आर्थिक वर्ष २०७७/०७८ मा उपभोक्ताको हितविपरीतका गतिविधि गर्ने... पुरा समाचार