पूर्व आपूर्ति सचिव दुर्गा पाण्डेको निधन, इन्भेष्टमेन्ट बैंकका सीइओ ज्योति पाण्डेलाई पितृशोक
काठमाडौं। नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश... पुरा समाचार
मौद्रिक नीति शुक्रवार सार्वजनिक गर्ने राष्ट्र बैंकको तयारी
काठमाडौं । नेपाल राष्ट्र बैंकले भोलि शुक्रवार मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेको छ । अर्थमन्त्री... पुरा समाचार
अन्नपूर्ण केबलकारको मनसुन अफर केवलकारमा २०% छुट
काठमाडौं । पोखराको अन्नपूर्ण केवलकारको नियमित मर्मत तथा सम्भार पश्चात पूर्व निर्धारित समय भन्दा एक दिन... पुरा समाचार
संयुक्त राष्ट्रसङ्घीय महासभामा प्रम जाने सम्भावना
काठमाडौँ । संयुक्त राष्ट्रसङ्घको आसन्न महासभामा नेपालले उच्च नेतृत्वसाथ सहभागिता जनाउने भएको छ । राष्ट्रसङ्घको महासभा... पुरा समाचार
पासाङल्हामु राजमार्ग अवरुद्ध
काठमाडौँ । नुवाकोटको ककनी गाउँपालिका र काठमाडौँको तारकेश्वर नगरपालिकाको सिमानामा पर्ने पाँचमानेमा ठूलो ढुङ्गा खसेपछि पासाङल्हामु... पुरा समाचार
अमेरिकी डलरको तुलनामा नेपाली मुद्रा इतिहासकै कमजोर बने
काठमाडौं । अमेरिकी डलरको तुलनामा नेपाली मुद्रा इतिहासकै कमजोर बनेको छ । नेपाल राष्ट्र बैंकका अनुसार... पुरा समाचार
चिनियाँ ऋणको जालोमा फस्न श्रीलंकाको बाटो पछयाउँदै पाकिस्तान
काठमाडौं । पाकिस्तानले श्रीलंकाको बाटोलाई अन्धाधुन्धरुपमा पछ्याइरहेको छ । जसले देशलाई चिनियाँ ऋणको जालोमा फसाउने छ... पुरा समाचार
झण्डै २ किलोग्राम युरेनियम सहित १५ जना पक्राउ
काठमाडौं । झण्डै २ किलोग्राम युरेनियम सहित विराटनगरबाट १५ जना पक्राउ परेका छन् ।विराटनगर महानगरपालिकाको छुट्टाछुट्टै... पुरा समाचार
सडक निर्माणमा सघाउन ७ दिन फोहोर ढुवानी बन्द हुने
काठमाडौँ । आउँदो ७ दिन घर, पसल तथा व्यवसायबाट उत्पादन हुने फोहोर बाहिर ननिकाल्न काठमाडौँ महानगरपालिकाले... पुरा समाचार
थप ३९१ जनामा कोरोना सङ्क्रमण पुष्टि
काठमाडौँ । पछिल्लो समय ३९१ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या... पुरा समाचार
ललितपुर महानगरको बजेट छ अर्ब ३५ करोड
काठमाडौं, साउन ४ गते । ललितपुर महानगरपालिकाले चालु आर्थिक वर्ष २०७९/०८० लाई ‘सुशासन वर्ष’ का रुपमा... पुरा समाचार
काठमाडौंमा थप तीन जनामा हैजा पुष्टि
काठमाडौं । काठमाडौंमाथप तीन जनामा हैजा पुष्टि भएको छ। मङ्गलबार गरिएको परीक्षणमा थप तीन जनामा हैजा... पुरा समाचार


























